देश
-
हार स्वीकार गर्दै रेनु दाहालले भनिन्– कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले…
Read More » -
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई नेपाली कांग्रेसले सम्मान गर्ने बताएका छन् । मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको घिमिरेले आफूले पराजय व्यहोरेपछि निर्वाचन प्रक्रिया सम्पन्न हुनु र नतिजा आउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । Tata RATOPATI PATRO Premier school ‘लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचित परिणामलाई सहज रूपमा स्वीकार्नुपर्छ। लोकतन्त्रवादीहरूले आफ्नो व्यवहारले आफू लोकतान्त्रिक र प्रजातान्त्रिक भएको कुरालाई सिद्ध गर्नुपर्छ,’ घिमिरेले सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै भनेका छन् । घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीसँग पराजित भएका थिए । उनले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई कांग्रेसले सधैँ सम्मान गरेको पनि बताए । Laxmi sunrise bank ‘हाम्रो निर्वाचन क्षेत्रमा मतदाताहरूले व्यक्त गरेको अभिमतलाई हामी स्वीकार्छौं। र सन्तयकज जीलाई प्रतिनिधि सभा सदस्यको रूपमा कानुन निर्माण गर्ने र नीति निर्माणका सन्दर्भमा उहाँको भूमिका प्रभावकारी होस् भन्ने कामना गर्दछु,’ घिमिरेले भनेका छन् । Shivam Cement घिमिरेले आफूले यो क्षेत्रबाट गर्ने सहयोग निरन्तर जारी रहने बताए । घिमिरेले पार्टीभित्र आपसी समन्वय र सहमति कायम गरी अगाडि बढ्न पनि आग्रह सबैमा आग्रह गरे । Nabil bank उनले समान व्यवहार र योग्यतालाई उच्च मूल्याङ्कन गरिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेका छन् । ‘हामी परम्परागत गुटबन्दीबाट माथि उठ्नुपर्छ। प्रतिस्पर्धालाई हामीले महत्त्व दिनुपर्छ,’ घिमिरेले भिडियो सन्देशमा भनेका छन् ।
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले…
Read More » -
निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई कांग्रेसले सम्मान गर्छ : महामन्त्री घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई नेपाली कांग्रेसले सम्मान गर्ने बताएका छन् । मोरङ–४…
Read More » -
सर्लाहीको चारै क्षेत्रमा रास्वपा अघि, गगन र अमरेशको कति मत ?
सर्लाही । प्रतिनिधि सभा निर्वाचनको मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको अग्रता छ ।…
Read More » -
रास्वपाले भन्यो – ‘निर्वाचित उम्मेदवारले कुनै प्रकारका र्याली, फूलमाला तथा अबिर जात्रा नगर्नुहोला’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिजय उत्सव नमनाउन आग्रह गरेका छन् । पार्टीका उपसभापति डीपी अर्यालले भिडीओ सन्देश…
Read More » -
धनुषा–३ बाट मनिषकुमार झा विजयी, मधेशमा पनि रास्वपाको इन्ट्री
जनकपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिषकुमार झा विजयी भएका छन् । मधेश…
Read More » -
सर्लाही–४ मा गगन थापा ३ हजार बढी मतले पछाडि
सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा मतगणना जारी रहँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पछि परेका छन्। पछिल्लो…
Read More » -
पर्सा क्षेत्र १ मा घन्टीको खाता खुल्यो, १४२४४ बढी मतले हरि पन्त विजयी
वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् ।…
Read More » -
पर्सा–२ मा पनि रास्वपाको जित पक्का, सुशील कानु १६ हजार बढी मतले अगाडि
वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र २ मा पनि रास्वपाले जीत पक्का गरेको छ । रास्वपाका उम्मेदवार सुशिल कुमार कानुले भारी…
Read More » -
वडाध्यक्षदेखि सांसदसम्म: पर्सा–२ मा सुशिल कानु विजयी, ल्याए १८८५० बढी मत
वीरगन्ज । पर्सा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशील कुमार कानु भारी मतान्तरसहित विजयी…
Read More »