मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
उपसभामुखको शपथ साँझ ६ बजे – Pradesh Dristhi
देश

उपसभामुखको शपथ साँझ ६ बजे

काठमाडौं । उपसभामुखको शपथ आज हुने भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार, साँझ ६ बजे शपथको कार्यक्रम तय भएको हो ।

अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठबाट उपसभामुख चयन गरिनेछ । दुईतिहाइनिकट दल राष्ट्रिय स्वतन्त्र पार्टीको साथ पाएपछि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का छ ।

उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामा पनि उमेदवार छिन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker