मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पर्सा क्षेत्र १ र २ को मतगणना सुरु – Pradesh Dristhi
देश

पर्सा क्षेत्र १ र २ को मतगणना सुरु

वीरगन्ज । पर्साको क्षेत्र १ र २ को मतगणना सुरु भएको छ । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठक सकेको झन्डै २ घन्टापछाडि गणना सुरु गरिएको हो ।

मतगणनास्थलमा प्रतिनिधिहरूले मोबाइल लैजाने सवालमा विवाद हुँदा १० बजेदेखि सुरु हुने भनिएको गणना एक ढिलाइ भएको जनाइको छ ।

यद्यपी, मोबाइल लैजाने सर्वदलीय सहमतिपछि गणना अहिले सुरु भएको हो । कोठा नम्बर ११ र १२ मा क्षेत्र नम्बर १ को गणना भइरहकेको छ भने कोठा नम्बर १४ र १५ मा क्षेत्र नम्बर २ को गणना सुरु गरिएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker