मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
काठमाडौं-४ मा रास्वपाका पुकार बम फराकिलो मतले अगाडि – Pradesh Dristhi
देश

काठमाडौं-४ मा रास्वपाका पुकार बम फराकिलो मतले अगाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले सुरूआती अग्रता लिएका छन्।

जारी मतगणनामा अहिलेसम्म ८६२ मत ल्याएर पुकारले अग्रता लिएको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन्।

बुढानिलकण्ठ नगरपालिका-१ को मतगणना गर्दा रास्वपा पहिलो स्थानमा आएको हो।

यहाँ नेकपा एमालेका राजन भट्टराई २७३ र नेपाली कांग्रेसका सचिन तिमल्सिनाले २१२ मत ल्याएको उनले बताइन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker