मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पर्साको क्षेत्र ३ मा मतगणना सुरु, ४ को केहीबेरमा गन्ने – Pradesh Dristhi
देश

पर्साको क्षेत्र ३ मा मतगणना सुरु, ४ को केहीबेरमा गन्ने

वीरगन्ज । पर्सा जिल्लाको क्षेत्र नम्बर ३ र ४ को मतगणना प्रक्रिया अगाडि बढेको छ।

निर्वाचन क्षेत्र नम्बर ३ र ४ को मतगणना सर्वदलीय सहमति अनुसार प्रक्रिया अगाडि बढेको छ ।

पर्साको पोखरियामा बसेको सर्वदलीय बैठकको सहमति अनुसार क्षेत्र नम्बर ३ मा सुरु भइसकेको छ भने ४ को केहीबेरमा सुरु हुने जनाइएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker