मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कुवेतमा भएको आक्रमणमा १५ अमेरिकी सैनिक घाइते – Pradesh Dristhi
देश

कुवेतमा भएको आक्रमणमा १५ अमेरिकी सैनिक घाइते

वासिङ्टन डीसी । कुवेतस्थित अली अल सलेम एयर बेसमा राति गरिएको इरानी ड्रोन आक्रमणमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजमार्फत उक्त जानकारी दिएका हुन् ।

अधिकारीहरूका अनुसार घाइतेमध्ये अधिकांश सैनिक सामान्य उपचारपछि पुनः आफ्नो काममा फर्किसकेका छन् । यसैबिच, इरानसँगको युद्ध सुरु भएयता हालसम्म कूल ३७३ जना अमेरिकी सैनिक घाइते भइसकेका छन् ।

अमेरिकी मध्य कमाण्ड (सेन्टकम)का अनुसार तीमध्ये ३३० जना पुनः ड्युटीमा फर्किएका छन भने पाँच जनाको अवस्था अझै गम्भीर रहेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker