मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सुनचाँदीको भाउ सामान्य बढ्यो – Pradesh Dristhi
देश

सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज सामान्य बढेको छ ।

सुन आज तोलामा ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनसम्म स्थिर रहेको सुनको भाउ हिजो घटेर तोलाको २ लाख ९१ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ७८० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker