मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
वैदेशिक रोजगारीमा जाँदा थप कागजात अनिवार्य राख्नुपर्ने – Pradesh Dristhi
देश

वैदेशिक रोजगारीमा जाँदा थप कागजात अनिवार्य राख्नुपर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनिवार्य रुपमा आफूसँग थप कागजात राख्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले विज्ञप्ति निकालेर आउँदो चैत २९ गतेदेखि हवाई टिकट र टिकटको बिल र म्यानपावर कम्पनीमार्फत जाने भए बुझाएको सेवा शुल्क बापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो ।

सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर/रसिद/भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन समेत विभागले अनुरोध गरेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker