मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पेरिसडाँडामा नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक (तस्बिरहरू) – Pradesh Dristhi
ताजा समाचारदेश

पेरिसडाँडामा नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक (तस्बिरहरू)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएकाे छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएकाे हो ।

NEKAPA Meeting perisdada_NPL (1)

यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए  ।

NEKAPA Meeting perisdada_NPL (2)

समीक्षात्मक प्रतिवेदन प्रत्येक सदस्यलाई अध्ययनका लागि दिइएको छ । बिहीबारको बैठकमा पार्टी एकता र समायोजन, महाधिवेशन, आगामी कार्य योजना लगायत एजेन्डा पारित भएको थियो ।

NEKAPA Meeting perisdada_NPL (3)NEKAPA Meeting perisdada_NPL (4)NEKAPA Meeting perisdada_NPL (5)

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker