मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
चुनावपछि पुरानै लयमा फर्किंदै काठमाडौं उपत्यका, सडकमा बढ्यो चहलपहल – Pradesh Dristhi
देश

चुनावपछि पुरानै लयमा फर्किंदै काठमाडौं उपत्यका, सडकमा बढ्यो चहलपहल

काठमाडौँ । चुनावी माहोलका कारण सुनसान देखिएको काठमाडौं उपत्यका विस्तारै पुरानै लयमा फर्किन थालेको छ। उपत्यकामा विस्तारै चहलपहल बढेको छ भने सडकमा सवारीसाधनहरूको चाप पनि क्रमशः बढ्न थालेको छ।

यससँगै विभिन्न चोक तथा व्यस्त सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीहरू सक्रिय रूपमा खटिएका छन्।

यसरी चुनावी गतिविधिपछि केही दिन शान्त बनेको काठमाडौं उपत्यका  पुनः चहलपहलसहित पुरानै गतिमा फर्कन थालेको हो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker