देश
कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

फागुन, काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर-३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् ।
२३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे ।
नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ मत प्राप्त गर्दा राष्ट्रिय मुक्ति पार्टीका ईश्वरदयाल मिश्रले ५ हजार १७ मत ल्याए ।
नेपाली कम्युनिस्ट पार्टीका एहसान अहमद खाँले ४ हजार २५१ मत ल्याए ।
#ResultWithOK



