मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कमल थापाको आठौं चुनाव, सातौं हार – Pradesh Dristhi
देश

कमल थापाको आठौं चुनाव, सातौं हार

२३ फागुन, हेटौंडा । पञ्चायतदेखि बहुदल हुँदै र गणतन्त्रसम्म पटकपटक सत्ता र शक्तिको केन्द्रमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा निर्वाचन परिणाममा भने निरन्तर पराजित हुँदै आएका पात्र हुन् ।

२०८२ को प्रतिनिधिसभा निर्वाचनमा आठौं पटक मैदानमा उत्रिएका थापाले आफ्नो राजनीतिक जीवनमा सातौं हार बेहोरेका छन् । ३५ वर्ष बढी समय मकवानपुरलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका थापाले यस पटक भने गृह जिल्ला छाडेर काठमाडौं क्षेत्र नम्बर ५ रोजेका थिए । तर निर्वाचनको नतिजाले उनलाई पुन: निराश बनायो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker