मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
भक्तपुर १ मा रास्वपाका रुकेशको अग्रता ३ हजारभन्दा धेरै, प्रेम सुवाल कमजोर – Pradesh Dristhi
देश

भक्तपुर १ मा रास्वपाका रुकेशको अग्रता ३ हजारभन्दा धेरै, प्रेम सुवाल कमजोर

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ को पछिल्लो मतगणना विवरण सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले ६ हजार ६७२ मत ल्याएर अग्रता कायम राखेका छन्।

सो क्षेत्र नेपाल मजदुर किसान पार्टीको गढका रुपमा चिनिएको थियो। अहिलेसम्म नेमकिपाका प्रेम सुवालले ३ हजार ४६३ मत पाएका छन्।

रञ्जित र सुवालबीच ३ हजार २०९ मतको फरक छ।  नेपाली कांग्रेसका किरण न्यौपानेको १ हजार ३२ मत पाएका छन्।  मतगणना जारी छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker