मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सुर्खेत–२ मा एमाले अगाडि, रास्वपा चौथो स्थानमा – Pradesh Dristhi
देश

सुर्खेत–२ मा एमाले अगाडि, रास्वपा चौथो स्थानमा

सुर्खेत । सुर्खेत–२ मा नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले सुरुवाती अग्रता लिएका छन् । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना अनुसार देवकोटाले ३१५ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले २१७, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker