मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी, औपचारिक घोषणा हुन बाँकी – Pradesh Dristhi
देश

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी, औपचारिक घोषणा हुन बाँकी

मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।

उनले तीन हजार ३ सय ७ मत ल्याएर निर्वाचित भएका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा डाडु विष्टले १ हजार ८ सय ६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७५९ मत ल्याएका थिए।

मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker