मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सल्यानमा पनि मतगणना सुरु – Pradesh Dristhi
देश

सल्यानमा पनि मतगणना सुरु

सुर्खेत । सल्यानमा पनि मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुमाखबाट मतगणना सुरु भएको हो । यहाँ नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट रमेश मल्ल, नेकपा एमालेबाट गुलावजंग शाह, नेपाली कांग्रेसबाट केशबहादुर विष्ट, रास्वपाबाट ललित चन्द लगायतका उम्मेदवारहरू चुनावी मैदनामा छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker