देश
सर्लाही ४ मा पनि रास्वपा अगाडि, पछि परे गगन थापा

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाले सुरुवाती अग्रता लिएका छन् ।
रास्वपाका उम्मेदवार अमरेश सिंहले १ हजार ९०८ मतसहित अग्रता कायम गर्दा नेपाली कांग्रेसका सभापति गगन थापा ५३६ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
यस्तै, नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत प्राप्त गरेका छन् ।



