मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बालेनको १० हजार मत आउदा, ओलीको ४ हजार – Pradesh Dristhi
देश

बालेनको १० हजार मत आउदा, ओलीको ४ हजार

झापा । झापा– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले १० हजार १९० मत कटाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओली धेरैपछाडि परेका छन् ।

जारी मतगणना उनी बालेनभन्दा ६ हजार मतान्तरले पछि परेका हुन् । ओलीले ४ हजार ८७ मत मात्रै ल्याएका छन् । नेकपाका उम्मेदवार रञ्जित तामाङले जम्मा ९० मत प्राप्त गरेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker