मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
जुम्लामा मतगणना सुरु, ज्ञानेन्द्र शाहीको सुरुवाती अग्रता – Pradesh Dristhi
देश

जुम्लामा मतगणना सुरु, ज्ञानेन्द्र शाहीको सुरुवाती अग्रता

सुर्खेत । जुम्लामा मत गणना सुरु भएको छ । पहिलो दुई सय मतगणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् ।

८८ मत ल्याएर शाहीले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भण्डारीले पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका दीपबहाखुर शाहीले १९ मत ल्याउँदा नेकपा (एमाले)ले १६ मत ल्याएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker