मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रामेछापमा १ बजेसम्म ४७ हजार ४४७ मत खस्याे – Pradesh Dristhi
देश

रामेछापमा १ बजेसम्म ४७ हजार ४४७ मत खस्याे

काठमाडौँ । रामेछापमा दिउँसो १ बजेसम्म ४७ हजार ४४७ मत खसेको छ। बिहीबार प्रतिनिधि सभा निर्वाचनमा उक्त संख्यामा मत खसेको हो । जसमध्ये २६ हजार ८३३ महिला र२० हनार ५६४ पुरुषले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker