मिति: २० फाल्गुन २०८२, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कांग्रेस नेता शेखर कोइरालाको चुनावी अभियान तीव्र (तस्बिरहरू) – Pradesh Dristhi
देश

कांग्रेस नेता शेखर कोइरालाको चुनावी अभियान तीव्र (तस्बिरहरू)

विराटनगर । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले चुनावी अभियानलाई तीव्र पारेका छन् । डा.कोइराला फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ– ६ बाट निर्वाचन लड्दैछन् ।

कोइरालाको नेतृत्वमा अहिले सो क्षेत्रमा चुनाव प्रचार प्रसारको कार्यक्रमलाई तीव्र पारिएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker