मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सुनको भाउ ४ हजार ३०० रुपैयाँ घट्यो – Pradesh Dristhi
देश

सुनको भाउ ४ हजार ३०० रुपैयाँ घट्यो

काठमाण्डौ- सुनचाँदीको भाउ आज घटेको छ । सुन ४ हजार ३०० रुपैयाँले घटेर आज तोलको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज १५० रुपैयाँले घटेर तोलााको ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार २५ रुपैयाँ थियो ।

 

अन्तिम अपडेट: चैत २६, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker