मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी – Pradesh Dristhi
देश

कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

फागुन, काठमाडौं । कपिलवस्तु क्षेत्र नम्बर-३ बाट नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् ।

२३ हजार ५३५ मत ल्याएर उनी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० प्राप्त गरे ।

नेकपा एमालेका वीरेन्द्र कनोडिया १४ हजार ७६३ मत प्राप्त गर्दा राष्ट्रिय मुक्ति पार्टीका ईश्वरदयाल मिश्रले ५ हजार १७ मत ल्याए ।

नेपाली कम्युनिस्ट पार्टीका एहसान अहमद खाँले ४ हजार २५१ मत ल्याए ।

#ResultWithOK

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker