देश
कांग्रेस नेता शेखर कोइरालाको चुनावी अभियान तीव्र (तस्बिरहरू)

विराटनगर । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले चुनावी अभियानलाई तीव्र पारेका छन् । डा.कोइराला फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ– ६ बाट निर्वाचन लड्दैछन् ।
कोइरालाको नेतृत्वमा अहिले सो क्षेत्रमा चुनाव प्रचार प्रसारको कार्यक्रमलाई तीव्र पारिएको छ ।



