देश
-
डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाण्डौ — डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा पर्सि चैत १ गते सुनुवाइ हुने भएको छ । विद्युत् नियमन…
Read More » -
सुर्खेतमा बालिका बलात्कारपछि हत्या प्रकरणको थप अनुसन्धान सिआईबीले गर्ने
काठमाण्डौ — सुर्खेतमा १६ वर्षीया बालिका बलात्कारपछि हत्या गरिएको घटनाको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ ।…
Read More » -
ढोरपाटनमा पहिलोपटक केन्द्रीय विद्युत प्रसारण लाइन
काठमाण्डौ — बागलुङको ढोरपाटनमा पहिलोपटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म त्यहाँ केन्द्रीय लाइन पुग्न…
Read More » -
पर्सि आइतबारसम्म नै वर्षा र हिमपातको सम्भावना
काठमाण्डाै — पर्सि आइतबारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको तीनदिने…
Read More » -
वर्षाले केही घटेको प्रदूषण फेरि बढ्यो
काठमाण्डौ — वर्षाले केही घटेको वायु प्रदूषण फेरि बढेको छ । अहिले काठमाण्डौको वायुको गुणस्तर मापन एक्यूआई १५० भन्दा माथि…
Read More » -
प्रत्यक्षतर्फ ६० वर्ष माथिका ११ जनाप्रत्यक्षतर्फ ६० वर्ष माथिका ११ जनाले जिते प्रतिनिधिसभा सदस्य, कुन दलका कति जना ?ले जिते प्रतिनिधिसभा सदस्य, कुन दलका कति जना ?
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० वर्ष माथिका १० जना निर्वाचित भएका छन् । ६० वर्ष…
Read More » -
रणनीतिक भण्डारणबाट ४० करोड ब्यारेल तेल निकाल्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीकाे घोषणा
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा चलिरहेकाे तनावका कारण तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट इतिहासकै ठूलाे मात्रामा तेल…
Read More » -
च्याम्पियन्स लिग : भाल्भेर्डेकाे ह्याट्रिकमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हरायाे
काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी),…
Read More » -
इरानले विश्वकप नखेल्ने
काठमाण्डाै – इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को विश्वकप नखेल्ने बताउनुभएकाे छ । खेलकुदमन्त्री डोन्यामालीले प्रतियोगिताको सह–आयोजक…
Read More » -
आज विश्व मिर्गाैला दिवस
काठमाण्डाै – आज विश्व मिर्गाैला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार यो…
Read More »