अन्तर्राष्ट्रियदेशमधेस प्रदेशशिक्षासूचना / प्रबिधि
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

३ वैशाख, काठमाडौं । लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो ।
उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।



