मिति: १३ बैशाख २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
ललितपुरबाट सुन-चाँदीका गरगहना चोरी, चोर्ने र खरिद गर्ने दुवै पक्राउ – Pradesh Dristhi
अर्थतन्त्रकोशी प्रदेशदेशपर्यटनराशिफलस्थानीय तह

ललितपुरबाट सुन-चाँदीका गरगहना चोरी, चोर्ने र खरिद गर्ने दुवै पक्राउ

३ वैशाख, ललितपुर । ​ललितपुर महानगरपालिका-४ बागडोलबाट सुन-चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

चोरीको अभियोगमा काठमाडौं महानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमन देउला र चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-२३ बस्ने अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्ती पक्राउ परेका हुन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker