मिति: १३ बैशाख २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
गृहमन्त्रीलाई भेटेर ब्रिटिस गोर्खाहरूले गरे नागरिकता निरन्तरताको माग – Pradesh Dristhi
Banner Newsअर्थतन्त्रकोशी प्रदेशदेशबिचार

गृहमन्त्रीलाई भेटेर ब्रिटिस गोर्खाहरूले गरे नागरिकता निरन्तरताको माग

३ वैशाख, काठमाडौं । ब्रिटिस गोर्खाहरूले गृहमन्त्री सुधन गुरुङलाई भेटेर ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूको नेपाली नागरिकता निरन्तरताको माग राखेका छन् ।

नागरिकता सम्बन्धी ऐनमा कुनै पनि नेपाली नागरिकले आफ्नो इच्छाले विदेशी नागरिकता लिएमा उसको वंशजको नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker