अन्तर्वार्ताकोशी प्रदेशताजा समाचारबिचारमधेस प्रदेशराजनीतिस्थानीय तह
समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

२ वैशाख, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना मध्ये एकजनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, नयाँ वर्षको पहिलो दिन दिउँसो बगनासकाली गाउँपालिका-७, दैलातुङ्गस्थित नदीमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका थिए ।
यस्तै अर्का बेपत्ता भुषालको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।
पाल्पा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार बेपत्ता भुसालको खोजीका लागि सुरक्षाकर्मीको टोली निरन्तर खटिरहेको छ ।



