मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्छौं : महामन्त्री पौडेल – Pradesh Dristhi
कोशी प्रदेशदेशबिचारस्वास्थ्य

क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्छौं : महामन्त्री पौडेल

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले क्रियाशील सदस्यता खारेज गर्ने नभएर अद्यावधिक गर्न लागेको प्रष्ट्याएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सदस्यता अद्यावधिकबारे प्रष्ट्याएका हुन् ।

‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु,’ महामन्त्री पौडेलले भनेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं ।’

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker