मिति: १३ बैशाख २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कोशी प्रदेशमा पनि बढ्यो सार्वजनिक यातायातको भाडा कुन रुटको कति ? – Pradesh Dristhi
देश

कोशी प्रदेशमा पनि बढ्यो सार्वजनिक यातायातको भाडा कुन रुटको कति ?

काठमाडौँ । सङ्घीय सरकारले अन्तरप्रदेशका रुटमा चल्ने सवारी साधनको भाडादर समायोजन गरेसँगै कोशी प्रदेशसमा पनि सोही अनुसार भाडा समायोजन गरेको छ ।

कोशीमा  स्थानीय बस स्ट्याण्डको न्यूनतम भाडा २७ रुपैयाँ कायम गरिएको नेमाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिले जनाएको छ  ।

समितिकाअनुसार २०८१ पुस २२ गते तोकिएको सार्वजनिक यातायातको भाडादरमा १६.७१ प्रतिशतले वृद्धि गरी भाडादर समायोजन गरिएको छ ।

Laxmi sunrise bank

WhatsApp Image 2026-04-09 at 3.24.08 PM (1)WhatsApp Image 2026-04-09 at 3.24.08 PM (2)WhatsApp Image 2026-04-09 at 3.24.08 PM

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker