मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
उपसभामुखबारे निर्णय गर्न रास्वपाले बोलायो दलको बैठक – Pradesh Dristhi
देश

उपसभामुखबारे निर्णय गर्न रास्वपाले बोलायो दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको रास्वपा प्रवक्ता तथा सांसद मनिष झाले जनाएका छन् ।

उपसभामुखको निर्वाचन आजै हुदैछ । त्यसअघि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । उपसभामुखमा श्रम संस्कृतिकी रुवीकुमारी ठाकुर र राप्रपाका सरस्वती लामाले उम्मेदवारी दिएका छन् । ठाकुरलाई रास्वपाको समर्थन छ ।

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker