मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
प्रत्यक्ष र समानुपातिक सांसदमा किन विभेद ? – Pradesh Dristhi
देश

प्रत्यक्ष र समानुपातिक सांसदमा किन विभेद ?

काठमाडौँ । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदबिच विभेद गरेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद हमालले प्रधानमन्त्री बालेन्द्र शाहले विकास निर्माणका विषयमा प्रत्यक्ष निर्वाचित सांसदसँग मात्रै छलफल गरेर विभेद गरेको बताइन् ।

उनले सांसदलाई समान रूपले हेर्न पनि माग गरिन् । सांसद हमालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहाइ गर्न पनि माग गरिन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker