मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग – Pradesh Dristhi
देश

उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि लीला भण्डारी पार्टी जिम्मेवारीबाट अलग भएकी छन् ।

एमाले पोलिटब्युरो सदस्य रहेकी भण्डारीले आफू राष्ट्रियसभाको उपाध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेपछि संसदीय मर्यादा अनुरूप पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

भण्डारी मङ्गलवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker