मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सेयर बजारमा दोस्रो सर्किट – Pradesh Dristhi
देश

सेयर बजारमा दोस्रो सर्किट

काठमाडौँ । सेयर बजारमा दोस्रो पटक पोजेटिभ सर्किट लागेको छ । ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको बजार २० मिनेट बन्द भएर खुलेको थियो ।

त्यसको लगतै थप १ प्रतिशत बढेर बजारमा दोस्रो सर्किट लागेको हो । यो सँगै मार्केट ४०  मिनेटका लागि कारोबार रोकिएको छ ।

१३५.७२ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८४८.२२ अङ्कमा पुगेको छ

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker