देश
रुकुम पूर्वमा प्रचण्डले बढाए अग्रता

काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् ।
पछिल्लो अपडेट अनुसार प्रचण्डले २ हजार ९८९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ९१६ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, एमालेका लिलामणि गौतमले ५९२ मत प्राप्त गरेका छन् ।



