मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सुर्खेतमा सुरक्षा व्यवस्था कडा : अनुमति बिना चलाइएका सवारी साधन नियन्त्रणमा लिँदै प्रहरी – Pradesh Dristhi
देश

सुर्खेतमा सुरक्षा व्यवस्था कडा : अनुमति बिना चलाइएका सवारी साधन नियन्त्रणमा लिँदै प्रहरी

सुर्खेत । सुर्खेतमा निर्वाचन सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । अनुमतिबिना चलाइएका सवारी साधनहरूलाई प्रहरीले धमाधम नियन्त्रणमा लिएको छ ।

मतदान जारी रहेकाले सुरक्षालाई मध्यनजर गर्दै अनुमतिबिना चलाइएका सवारी साधनहरू नियन्त्रणमा लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म मोटरसाइकल २० र ५ वटा गाडीहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker