मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रास्वपाको धनुषा-१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज, के हो कारण ? – Pradesh Dristhi
देश

रास्वपाको धनुषा-१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज, के हो कारण ?

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का धनुषा उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।

रास्वपाबाट आसन्न निर्वाचनका उम्मेदवार बनेका धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारको उम्मेदवारी खारेज भएको हो ।

उम्मेदवारी खारेज हुनेमा किशोरी सीह कमल रहेका निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बताए । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको जनाइन्छ ।

यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।

यहि बिहीबार देशैभर निर्वाचन हुँदैछ। 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker