देश
ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ ।
मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन