मिति: ३ माघ २०८१, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
माछापुच्छ्रे बैंकको पनि घट्यो ब्याजदर – Pradesh Dristhi
अर्थतन्त्रताजा समाचार

माछापुच्छ्रे बैंकको पनि घट्यो ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंकले मंसिरका लागि बढाएको ब्याजदर पुसको लागि घटाएको छ । माछापुच्छ्रे मंसिर महिनाका लागि ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक बनेको थियो । उसले मंसिर २६ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६० प्रतिशत दिँदै आएको ब्याजदर घटाएर ९.६० प्रतिशतमा झारेको छ बैंकले अब मुद्दती निक्षेपमा अधिकतम ९.६० प्रतिशत ब्याज दिने जनाएको छ । संस्थागततर्फ अधिकतम ८.६०३ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ७.६० प्रतिशत तोकिएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker