अन्तर्राष्ट्रियदेशमधेस प्रदेशमुख्य समाचारशिक्षासूचना / प्रबिधि
लेबनानी सेनाको आरोप- इजरायलले युद्धविराम उल्लंघन गर्यो

४ वैशाख, काठमाडौं । लेबनानले इजरायलमाथि युवद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
लेबनानीले सेनाले इजरायलका साथ भएको युद्धविराम सम्झौता कयौंपटक उल्लंघन भइसकेको बताएको हो ।
लेबनानी सेनाले इजरायलका तर्फबाट कयौंपटक गोलीबारी पनि भएको बताएको छ ।
सेनाले विस्थापित नागरिकहरूलाई दक्षिणी क्षेत्रका गाउँमा फर्किंदा सावधानी अपनाउन र खतरयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।
युद्धविराम पछि लेबनानमा नागरिकले खुसीमा उत्सव मनाएका मनाएका छन् ।



