मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
‘लिगेसी’ पछ्याउँदै बलिउडबाट आएका तुलसी घिमिरेका छोरीहरू (भिडियो) – Pradesh Dristhi
अन्तर्राष्ट्रियमधेस प्रदेशराष्ट्रिय समाचारसूचना / प्रबिधि

‘लिगेसी’ पछ्याउँदै बलिउडबाट आएका तुलसी घिमिरेका छोरीहरू (भिडियो)

काठमाडौं । नेपाली फिल्मका अग्रज निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘पहाड’ अहिले प्रदर्शनमा छ । यो उनको २४औँ फिल्म हो, जसले पहाडमा भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक र वातावरणीय असरको कथा भन्छ ।

यसपटक ‘पहाड’ कथामात्र होइन, घिमिरे परिवारका लागि पुस्ता हन्तान्तरणको विन्दू पनि हो । यही फिल्मबाट उनकी दुई छोरी भावना र पञ्चमीले नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका छन् ।

हेर्नुहोस् भिडियो :

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker