मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बजेट लेख्न भन्दै अर्थ मन्त्रालयको दक्षिण ढोका बन्द ! – Pradesh Dristhi
देश

बजेट लेख्न भन्दै अर्थ मन्त्रालयको दक्षिण ढोका बन्द !

काठमाडौँ । अर्थ मन्त्रालयको दक्षिण ढोका बन्द भएको छ । अर्थ मन्त्रालयको पार्किङ एरियाबाट प्रवेश गर्न मिल्ने बाटो बन्द गरिएको हो ।

मन्त्रालयले नयाँ आर्थिक वर्षका लागि बजेट छलफल कार्यक्रम चलिरहेको भन्दै सो बाटो बन्द गरेको सूचना टाँस गरेको छ । अहिलेसम्म सिंहदरबार छिर्ने जोकोहीलाई पनि अर्थ मन्त्रालयको कुनै कार्यकक्षसम्म पुग्न कुनै सोधिखोजी हुँदैन । तर, बजेट लेखनको समयमा भने कडाइ गर्ने गरिएको छ

खासगरी बजेट आउनभन्दा पछिल्लो दुई साता अघिदेखि यस्तो गर्ने गरिन्थ्यो । अहिले भने डेढ महिना समय बाँकी हुँदै र प्रारम्भिक चरणदेखि नै उक्त ढोका बन्द गरिएको छ

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker