मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
लेबनानमा मर्नेको सङ्ख्या १५०० नाघ्यो – Pradesh Dristhi
देश

लेबनानमा मर्नेको सङ्ख्या १५०० नाघ्यो

बेरुत । लेबनानमा इजरायल र इरान समर्थित सशस्त्र समूह हेजबुल्लाहबिच एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार ५३० पुगेको छ । यो तथ्याङ्क देशको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले मंगलबार सार्वजनिक गरेको हो

प्राप्त विवरणअनुसार ज्यान गुमाउनेमध्ये १०२ जना महिला र १३० जना बालबालिका रहेका छन् । यसैगरी, द्वन्द्वमा ४ हजार ८१२ जना घाइते भएका छन् ।

यसैबिच हालै घोषणा गरिएको युद्धविरामबारे इजरायलले ‘दुई हप्ते युद्धविराम लेबनानमा लागू हुँदैन’ भन्ने स्पष्ट पारेको बताएको छ । तर पाकिस्तान र इरानले भने उक्त युद्धविराममा लेबनानलाई पनि समेट्ने बताएका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker