देश
अब माननीय डीपी अर्याल सम्माननीय सभामुख, तस्बिरमा हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डीपी अर्याल आइतबारदेखि औपचारिक रूपमा सभामुख बनेका छन् । ‘माननीय सांसद’को भूमिकामा रहेका उनी अबदेखि ‘सम्माननीय सभामुख’ भएका छन् ।
आइतबारको संसद बैठकबाट उनी सभामुख निर्वाचित भएको घोषणासँगै सांसदहरूले उनलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन् । सो अवसरका तस्बिरहरू हेर्नुहो



