मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आरुको फूलले सजियो काठमाडौं – Pradesh Dristhi
देश

आरुको फूलले सजियो काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय आरु फूल ढकमक्क फूलेको देख्न सकिन्छ ।

काठमाडौंका विभिन्न सडक छेउमा यतिखेर आरु फूल ढकमक्क फुलेको देख्न सकिन्छ । आरु फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र निकै मनमोहक देखिएका छन् ।

यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ । पार्क वा सडकछेउका आरुका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker