मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायमै – Pradesh Dristhi
देश

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायमै

मुगु । जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।

३२ हजार ६६० मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानेन्द्रबहादुर शाहीले १२ हजार ५४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ८ हजार ५४४ प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस उम्मेदवार दिपबहादुर शाहीले ५ हजार ३६० प्राप्त गरेका छन् । नेकपा एमालेका शान्तिलाला महतले ३ हजार ८६४ मत प्राप्त गरेका छन् ।

रास्वपाकी विनिता कठायतले ३५७ मत प्राप्त गरेकी छन् । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker