मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
जेनजी आन्दोलन : भोलि प्रतिवेदन बुझाउने तयारी – Pradesh Dristhi
देश

जेनजी आन्दोलन : भोलि प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको समितिले आइतबारसम्म प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

अहिले प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker