मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कञ्चनपुर २ मा रास्वपाका बोहोरालाई २७४३ मतको अग्रता – Pradesh Dristhi
देश

कञ्चनपुर २ मा रास्वपाका बोहोरालाई २७४३ मतको अग्रता

कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक राज बोहराले अग्रता कायम राखेका छन्।

कञ्चनपुरको कृष्णपुर ७, ८ र ९ को ७ हजार ५६६ मत गणना सकिँदा ४ हजार २६८ मत ल्याउँदै उनले अग्रता कायम गरेका हुन्।

त्यसैगरि, दोस्रो स्थानमा नेपाली कांग्रेस एनपी साउद छन्।

उनले १ हजार ५२५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका बचन बहादुर सिंह ८३७ मत पाउँदै तेस्रो स्थानमा छन्।

माओवादीका माधव पन्तले ४२७ मत ल्याउँदा राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट उठेका तीर्थ चटौतले १६१ मत ल्याएका छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker