मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मतदाताको फैसला स्वीकार्य छ : उपसभापति शर्मा – Pradesh Dristhi
देश

मतदाताको फैसला स्वीकार्य छ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन् । अधिकांश ठाउँमा मतगणना भइरहेका बेला शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यस्तो बताएका हुन् ।

उपसभापति शर्माले लेखेका छन–् मतदाताको फैसला स्विकार्य छ ! ‘बुलेट’ बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ‘ब्यालेट’बाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ । जय नेपाल

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker